बरहथवा । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved