आशिष देउला

युवतीलाई पनि क्रूर यातना दिन्थे ‘सुगर ड्याडी’, नाइट क्लबमा रमाइलोपछि अपार्टमेन्ट लगेर डाम्थे

बूढानीलकण्ठ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि पीडितहरू प्रहरीको सम्पर्कमा पुग्ने क्रम जारी छ । पोखरा घर भएकी एक युवतीले पनि देउलाले आफूलाई यस्तै यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved