काठमाडौं। कोभिडका लागि आएको स्वास्थ्य सामग्री र औषधिमा भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जकी प्रमुख एआईजी डा. आशा सिंहमाथि छानबिन शुरु भएको छ। उनीमाथि स्वास्थ्य सामग्री र औषधीको बिल बनाएर पेश गरी रकम असुलेको आरोप छ। बिरामीको उपचारका...