काठमाडौं । स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गरिने भएको छ । आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved