काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले बुढानिलकण्ठ भलिबल क्लबमाथि जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा आर्मीले बुढानिलकण्ठलाई ३–० को सोझो सेटमा पराजित गरेको...