काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकीले बुढानिलकण्ठ भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम क्लबलाई पराजित गरेको छ। यससँगै आर्मी र गण्डकीले प्रतियोगितामा लगातार चौथो जित हासिल गरेका छन्। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप...