काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन्। नेपाल आर्मी क्लब र कोशी प्रदेश बीचको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। यी दुवै खेल...