आर्मी कलेज

आर्मी कलेजबाटै विद्यार्थी बेपत्ता, दुई महीना बित्दा पनि पत्ता लागेन

काठमाडौं। काठमाडौँको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महीनादेखि सम्पर्कविहीन भएका छन्। दैलेख गुराँस गाउँपालिका-२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved