सिरहा । मधेस प्रदेशका विभिन्न जिल्लामा डकैती र चोरीका घटनामा सम्लग्न भारतीय नागरिक सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपाल–भारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...