काठमाडौं । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी चापागाईंको मृत्यु भएको छ। लामो समयदेखि मुटु, मिर्गौला, फोक्सो लगायतका रोगहरूबाट ग्रस्त रहेका चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न मृत्यु भएको हो । चापागाईँको निधनमा नेकपा एमाले अध्यक्ष...