काठमाडौं । ४ रुपैयाँ प्रतिकिलोका दरले नुनको मूल्य बढेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । साल्ट ट्रेडिङका अनुसार बढेको नुनको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो...