काठमाडौं। निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक...