काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved