आयाेगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै युवराज पौडेल सफलले बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved