काठमाडौं । कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा आयरल्यान्डसँग नेपाल १७ रनले पराजित भएको छ। १ सय २८ रनको चुनाैती पछ्याएको नेपालले २० ओभरमा ९ विकेट बनाएर केवल १ सय ११ रनमात्रै बनायो । छोटो लक्ष्य पछ्याएको नेपालले कुनै पनि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved