काठमाडौं। नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ। आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली...