आयतुल्लाह अली खामेनेई

अमेरिकी हमलाले आणविक कार्यक्रममा कुनै असर पारेको छैन : इरानी सर्वोच्च नेता

काठमाडौं । इजरायलसँगको युद्धविराममा सहमति भएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिकी हमलाले इरानको आणविक कार्यक्रमलाई  कुनै  असर नपारेको  बताएका छन् । जुन १३ मा इजरायलसँग प्रत्यक्ष द्वन्द्व सुरु भएपछि सार्वजनिक रूपमा देखा नपरेका खामेनीले बिहीबार बिहान टेलिभिजनमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved