काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको सिरियल हीरामन्डीमा वहिदा जानको भूमिका निभाएकी सञ्जीदा शेख विवादमा परेकी छन् । हालै नायिकाले पूर्व पति आमिर अलीसँग सम्बन्ध विच्छेदको विषयमा बयान दिएकी थिइन् । उनले सम्बन्धविच्छेद भएकोमा आफू भाग्यमानी भएको बताएकी थिइन्...