काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । बैठकमा विधेयकमाथि उठेका प्रश्नको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेस गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी...