आफन्तले बुझे शव

सौर्य जहाज दुर्घटना : कोपाइलटसहित चारजनाका आफन्तले बुझे शव

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ । पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो । को–पाइलट सुशान्त कटुवालको शव बुवा ओमबहादुरलगायतले बुझेका छन् । प्राविधिक राजाराम आचार्यको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved