काठमाडौं । आज दशैंको टीका र जमरा लगाइँदै छ । शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved