आपतकालीन अवतरण

एयर चाइनाको विमान सिंगापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

सिङ्गापुर । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिंगापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved