काठमाडौं । नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले फेसबुकमार्फत राज्यले सहजै मागहरू पूरा गर्न नचाहेको भन्दै आन्दोलनबिना अधिकार प्राप्त नहुने बताएका हुन् । सोमबार राति...