काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा विभिन्न माग राखी आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता श्रवण कुमार चौधरीलगायतले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेपाल सरकारका विभिन्न...