जनकपुरधाम। रामगोपालपुर नगरपालिकामा स्थानीय प्रदर्शनकारी र प्रहरीबीच विहिवार झडप भएको छ । झडपमा परी सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि औरही नगरपालिका १ माइतबाट रामगोपालपुर नगरपालिका...