काठमाडौं । उपभोक्ताले विद्युतीय माध्यमबाट मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दा १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । सोमबार आन्तरिक राजस्व विभागले एक पत्र जारी गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको दश प्रतिशत रकम फिर्ता दिइने जनाएको...