पोखरा । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दशैं बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए । दशैंको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्केका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए ।...