पाँचवर्ष यता अस्ट्रेलिया बस्दै आएकी आना ढकालले यो फिल्मबाट डेब्यु गर्दैछिन्। कार्यक्रम प्रस्तोता तथा गायिका समेत रहेकी उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved