प्रत्यक्षतर्फ सिफारिस भएका २ मध्ये एक जना ढुङ्गानालाई समानुपातिक उम्मेदवार बनाइएपछि कांग्रेसले अर्का युवा नेता अरविन्द महतोलाई प्रत्यक्ष चुनाव उठाउन लागेको हो। महतो कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत छानिएका थिए। उनी धनुषा क्षेत्र नम्बर एकमा पर्ने सबैला...