जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले एसियाकप हेर्नलाई बुधबार दिउँसोदेखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। एसियाकपअन्तर्गत बुधबार हुने नेपाल र पाकिस्तानबीचको खेललाई मध्यनजर गरी उपमहानगरपालिकाले सबै शैक्षिक संस्थामा आधा दिन बिदा गने निर्णय गरेको हो। नेपाली टिमको हौसला बढाउन र...