काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले आदिवासीहरुको इमान्दारिता र खसहरुको चतुर्यले देश बन्ने बताएका छन् । पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका किरातीले बुढानिलकण्ठ नारायनथानमा आयोजित साकेलामा आयोजीत कार्यक्रममा यस्तो बताएकाहुन् । किरातीले भने “अहिलेसम्म...