एजेन्सी। भारतको पहिलो सूर्य मिशनको रूपमा अन्तरिक्षमा पठाइएको आदित्य एल-वन अन्तरिक्ष यानले वैज्ञानिक तथ्याङ्क सङ्कलन सुरु गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो आदित्य एल-१ मिशनको बारेमा यो जानकारी दिएको छ। इसरोले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको...