काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिएकी छन् । आतिशीले आइतबार राजनिवासमा पुगेर उपराज्यपाल वीके सक्सेनालाई राजीनामा पत्र बुझाएकी हुन् । राज निवास दिल्लीले यसबारे जानकारी दिएको छ । राज निवासले एक्समा लेखेको छ, “माननीय उपराज्यपाल वीके सक्सेनाले...