नयाँ दिल्ली/श्रीनगर । जम्मू–कश्मीरको गान्दरबलमा आइतबार राति आतंकवादी आक्रमणमा परी टनेल कामदारको ज्यान गएको छ । आतंकवादीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा छ जना श्रमिक र एक जना डाक्टरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो आक्रमण मध्य...