आतंककारीको मृत्यु

सोमालियामा अल सबाबका ४० आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा सेनाले गरेको कारबाहीमा ४० जना आतंककारीको मृत्यु भएको जनाइएको छ । अल सबाब आतङ्ककारी सङ्गठनका सदस्यको मृत्यु भएको सोमालियाली सेनाले जनाएको छ । मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved