काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले, आणविक युद्धका लागि आफ्नो देश तयार रहेको बताएका छन्। कोरियन युद्ध वर्षगाँठको सन्दर्भ पारेर आयोजित एक कार्यक्रममा नेता किमले, आफ्नो देश अमेरिकासंगको कुनै पनि सैन्य संघर्षका लागि तयार रहेको बताएको त्यहाँको सरकारी...