युक्रेन । मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भन आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ । युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको...