रुकुम पश्चिम। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रवि केसी विजयी भएका छन्। सात हजार ३९९ मत ल्याएर प्रमुखमा केसी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए भने नेकपा...