काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग सहयोग मागेका छन् । एमालेलाई कटाक्ष गर्दै उनले भने, ‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले)लाई जग्गा दान गरी पार्टी...