याङ्गुन । हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनिमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको...