आगो नियन्त्रण

धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा शुक्रबार अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved