गोरखा । ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । ‘अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको छ’, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने,...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved