आकाशमा शिशु

धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

सुर्खेत। सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका-४ स्थित जुन्का गाउँकी २० वर्षीया धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्। मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी पाइलट प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्धृत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved