आई.एम.ई. लाइफ

क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा गर्दै आईएमई लाइफ 

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाली क्रिकेटका खेलाडीहरूलाई बिमाङ्क रकम बराबर २५ लाख रुपैयाँ म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाङ्क २५ लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved