काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा आज नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रदैछ । क्यानडाकै मैदानमा राति खेल सुरु हुँदैछ । लिग–२ को दोस्रो संस्करणअन्तर्गत हुन लागेको यो प्रतियोगिता छैटौं श्रृखला हो । जारी प्रतियोगिताको पहिलो श्रृखला नेपालमै भएको थियो ।...