आईसीसी महिला टी–२० विश्वकप २०२४

आईसीसी महिला टी–२० को उपाधि न्यूजिल्याण्डलाई

दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै उपाधि जितेको हो । यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved