काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । शनिबार कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो । यो सँगै यो समूहबाट अफगानिस्तान र...