आईसीसी क्रिकेट विश्वकप लिग २

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। खेल स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आइतबार अपराह्न पौने ४ बजे सुरु हुनेछ। यसअघि त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्याण्डमा सम्पन्न लिग–२ को...