आईसीटी ल्याब

२३ सय विद्यालयमा आईसीटी ल्याब बनाउँदै छौं : शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरूमा आईसीटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका छन्। शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तीन वर्षभित्र देशभरका सबै विद्यालयमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved