काठमाडौं। फागुनमा हिमालय स्पोर्टस म्यानेज्मेन्टले पहिलो इण्डोर कर्पोरेट लिग (आईसीएल) क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। ग्रेट हिमालय क्रिकेट एकडेमीसँगको सहकार्यमा यो प्रतियोगिता गर्न लागेको आयोजकले बुधबार एक पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ। १८-२१ फागुनसम्म चार दिन चल्ने प्रतियोगिताका...